काठमाडौं । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा दोहोरो अंकले घट्न पुगेको छ । सोमबार नेप्से परिसुचक १० दशमलव २८ अंकले घट्दै १ हजार ३ सय ३८ अंकमा झरेर अडिएको छ । बजारमा प्रायःजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ७० अंकले घट्न पुगेको छ । यसैगरी…