Logo

सेयर बजारमा विस्तार कि संकुचन, नीति तथा कार्यक्रमको भोलिपल्टै लाग्यो ओरालो

सरकारले आफ्नो आगामी बर्षको नीति तथा कार्यक्रममार्फत सेयर बजारलाई विस्तार गर्ने भनेर घोषणा गरेकै भोलिपल्ट बजार नकारात्मक दिशातर्फ लागेको छ । बजार खुलेदेखि नै आरोला लागेको बजार अन्तमा ४ दशमलव ३१ अंकले घट्न पुगेको छ । नीति तथा कार्यक्रमले सेयर बजारको बारेमा एक शब्द मात्र छोएको भन्दै त्यसलाई लगानीकर्ताले सकारात्मक रुपमा लिएका थिएनन् । बजारमा…