Logo

बरुण हाइड्रोपावरले हकप्रद शेयर ल्याउँदैं, विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । आइतबार उक्त विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर दुई कम्पनीबीच हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक कृष्ण लाल श्रेष्ठ र आरविवि मर्चेन्ट बैंकिङ्गको…