Logo

सनराइज फोकस्ड इक्विटी फण्डमा माघ २४ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । सनराइज क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने समय लम्बिएको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा अब माघ २४ गतेसम्म आवेदन दिन सकिने भएको छ । क्यापिटलले माघ १० गतेदेखि १ अर्ब २० करोड रुपैयाँ बराबरको सनराइज फोकस्ड इक्विटी फण्ड बिक्री खुला गरेको हो । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फोकस्ड इक्विटी फण्ड एक…