Logo

साना चार पांग्रे सवारी खरिदमा सहुलियत, २५ लाखसम्मकाे अटाे कर्जामा १०० प्रतिशत मात्रै जाेखिम भार

काठमाडौं । अब २५ लाख रुपैयाँसम्मको अटो लोनमा १०० प्रतिशत जोखिमभार गणना गर्नुपर्ने व्यव्सथा लागू भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एकिकृत निर्देशिका अनुसार अब उक्त व्यवस्था कार्यान्वयनमा आएको हो । सबैजसो व्यक्तिगत हायरपर्चेज कर्जा र व्यक्तिगत अटो लोनमा १५० प्रतिशत जोखिम भार लाग्दै आएकामा अव भने २५ लाखसम्मको अटो कर्जामा यो नलाग्ने…