काठमाडौँ । रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले आजदेखि ‘एक्सचेन्ज मेला’ सुरु गरेको छ । चैत १७ गतेसम्म हुने मेलामा ग्राहकहरूलाई स्पट एक्सचेन्ज बेस्ट भ्यालुएसन सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। साथसाथै ग्राहकले क्लासिक ३५० सीसी कालो रङको रोयल इन्फिल्ड मोटरसाइकल खरिद गर्दा विशेष अफर अन्तर्गत रु १५००० मूल्य बराबरको जेन्युन मोटरसाइकल एक्सेसरिज पनि…