काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले दशैं–तिहार लक्षित फेष्टिभ डिलाइट–२०८१ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहक महानुभावहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यहि परम्परा कायम राखी एक जना भाग्यमानीले हुन्डाई Made in…