Logo

टेबलटेनिस खेलाडी नबिता श्रेष्ठ र युटिएसबीच सम्झौता, अब अन्तरराष्ट्रिय खेलहरुमा सहयोग गर्ने

काठमाडौं । विश्वबजारमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) ले राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठसँग सम्झौता गरेको छ । नेपाली खेलकुदमा उत्कृष्टतालाई बढावा दिनको लागि युटिएसले यस्तो सम्झौता गरेको हो । यो कम्पनीको प्रेरणा, वृद्धि र सामुदायिक संलग्नताको संस्कृतिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतासँग पनि मेल खान्छ । नेपाली टेबलटेनिसकी उत्कृष्ट खेलाडी नविता श्रेष्ठ टेबलटेनिसमा नौ…