Logo

सीजी मोटोर्सले नेपाल भित्र्यायो चाङ्गनको भी–५ मोडलको विद्युतीय भ्यान

काठमाडौं । सीजी मोटोर्सले चाङ्गनको विद्युतीय भ्यान नेपालमा ल्याएको छ । पेसेन्जर कार सेग्मेंटमा निटा भीको सफलता पछि सीजी मोटोर्सले पहिलो चरणमा लाइट कमर्सिअल सेग्मेंट अन्तर्गत चाङगनको भी–५ मोडल नेपाल भित्र्याएको जानकारी दिएको हो । केही समयमै भी–७ पनि भित्र्याउने जानकारी कम्पनीले गराएको छ । सीजी मोटोर्सले विद्युतीय सवारी भित्र्याउने क्रम बढाएसँगै चार्जिङ पूर्वाधारलगायत आवश्यक…