Logo

यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन, अब सार्वजनिक यातायात र सहचालक सफा नभए जरिवाना

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई सफासुग्घर राख्नका लागि भन्दै यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० संशोधन गरेको छ । विभागको आईतबारको निर्णय अनुसार निर्देशिकामा बुँदा ११ (क) थप्दै उक्त निर्देशिकामा परिमार्जन गरेको हो । जसअनुसार अव सार्वजनिक सवारीसाधनमा सरसफाई र स्वास्थ्य सम्बन्धी व्यवस्था र सार्वजनिक सवारीसाधनका कर्मचारीको व्यवहार र सरसफाईको व्यवस्था थप गरिएको छ…