Logo

नेपाली बजारमा नेक्सन इभी म्याक्स सार्वजनिक, यस्तो छ बजारमूल्य

काठमाडौं । टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । कम्पनीले यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप हालसम्म राम्रै विक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप नँया गाडी नेपालमा सार्वजनिक गरेको हो । ७.२ किलोवाट चार्जिङको व्यवस्था सहित ४६ लाख ४९ हजार रुपैयाँमै उपलब्ध हुने उक्त गाडी इन्टेन–टिल,…