Logo

बायोनिक रोबोट मोर्निन र अर्गोसको साथ ओमोडा एन्ड जेइकोको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक

काठमाडौँ  । ओमोडा एन्ड जेइकोले हालै चीनको वुहुमा भएको ‘२०२४ ओमोडा एन्ड जेइको अन्तर्राष्ट्रिय युजर समिट (प्रयोगकर्ता सम्मेलन)मा आफ्नो "फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम (भविष्यको बौद्धिक पारिस्थितिक प्रणाली)" नामक रणनीति सार्वजनिक गरेको छ । २८ देशका सय भन्दा बढी मिडिया प्रतिनिधिहरू तथा ‘कि ओपिनियन लिडर’हरूको उपस्थितिमा यो नयाँ ‘ब्रान्ड भिजन’ सार्वजनिक भएको हो । नयाँ ब्रान्ड भिजनले…