काठमाडौं । विद्युतीय गाडीदेखि डण्डीसम्मका सबै ट्याङ्जिबल वस्तुहरू अधिकतम खुद्रा मूल्य (एमआरपी) को दायरामा समेटिएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा कडाई गरेपछि उद्योगी तथा व्यवसायीले एमआरपी लागु गरेका हुन् । विभागका नयाँ महानिर्देशक कुमार दाहालले पदभार ग्रहण गरेको दुई हप्तामै सबै वस्तुमा लेबल र एमआरपी अनिवार्य गर्ने सूचना जारी गरेपछि यो…