Logo

नाडा अटो शो भदौ २६ देखि ३१ सम्म, विगतका प्रदर्शनीहरुभन्दा भव्य हुने

काठमाडौं । नाडा अटो एक्सपोको १५ औं संस्करणको नाडा अटो एक्सपो २०२३ आउदो २०८० साल भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने भएको छ । सो प्रदर्शनीमा सहभागी हुने अटोमोवाइल कम्पनीहरुले आफना नयाँ मोडलका सवारी साधनहरुको विक्रीका लागि विभिन्न छुट र सुविधा सहीतका प्याकेजहरु समेत दिने भएकोले यो प्रदर्शनी विगतका…