काठमाडौं । नरायणी अटोले सुजुकीको बलेनो बुकिङ शुरु गरेको छ । एक कार्यक्रमबीच नारायणी अटो विजेशनशबाट उक्त कारको बुकिङ शुरु गरिएको कम्पनीका प्रवन्ध निर्देशक अनुप बरालले बताए । सुजुकीको नेपालको लागि आधिकारीक विक्रेता सिजी मोटर कर्पले केही समय अघि उक्त ह्याचव्याक कार नेपाली बजारमा भित्र्याएको थियो । तर, सिजीको आधिकारीक डिलरहरुबाट लञ्च गर्ने नीति अनुसार सार्वजनिक…