Logo

साझाले अशोश लेलैण्डका यस्ता बस ल्याउँदै छ, एक पटकमा १ सयले यात्र गर्ने

काठमाडौं । साझा यातायातले असोक लेलैण्डका यूरो ३ मापदण्डका बसल ल्याउने भएको छ । साझाले ल्याउन लगोको बसको अध्ययन गर्न गएको टोलीले अशोक लेलैण्डका ११ मिटर लामो ४० सिट भएको बस ल्याउन लागेको हो । अशोक लेलैण्डका बस आयातका लागि साझा र नेपाल स्थित असोक लेलैण्डका आधिकारीक विक्रेता आईएमई ग्रूप अन्र्तगतको एलटी इन्टरप्राईजेज भारत भ्रमणमा…