Logo

हुण्डाईको दशैं तिहार योजना शुरु, गाडी किन्दा उपहार र नगद छुट

काठमाडौं । नेपालस्थित हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहार योजना अन्तर्गत हुन्डाई फेस्टिभ डिलाइट योजना घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा उपहार र नगद छुट पाउनेछन् । योजना भाद्र १३ गतेदेखि लागु भएको हो । हुन्डाई गाडीको खरिदमा हरेक ग्राहकले ६ लाखसम्मको छुट र १ वर्षको लागि…