Logo

फोटोन भ्यान किन्न शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा

काठमाडौं । नेपालका लागि फोटोन ब्रान्डका कमर्शियल भेहिकलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालमा भर्खरै सार्वजनिक गरिएको भ्यु सीएस २ एल भ्यानमा शतप्रतिशत फाइनान्सिङको अफर लागू गरेको छ । फोटोनको भ्यु सीएस२एल भ्यान नेपालको पहिलो र एक मात्र १८–सिटे भ्यान हो । एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ पार्टनरहरुसँग सहकार्य गरेर फोटोनको भ्यु सीएस२एल भ्यान खरिद गर्न चाहने…