Logo

नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने, नो हर्न कार्यक्रमलाई सहयोगबारे छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृणप्रसाद दुलाल नेतृत्व ६ सदस्यीय प्रतिनिधि र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईबीच भेट तथा छलफल भएको छ । नाडाका अनुसार आज बिहीबार भदौ १० गते भएको सो छलफलमा महाशाखाले अगाडी बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग…