Logo

सुन आयातमा कोटा प्रणाली खारेज गर्न माग, व्यवसायीलाईनै आयात गर्न दिन आग्रह

काठमाडौं । नेपालमा गरगहनाका लागि आवश्यक कच्चापदार्थ सुन आफैले आयात गर्न पाउनुपर्ने गरी व्यवसायीहरुले माग राखेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रत्न तथा आभुषण संघले व्यवसायीले नै सुन आयात गर्न पाउनुपर्ने माग राखेको हो । पत्रकार सम्मेलनमा बोल्दै संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा बैंकले मात्रै हालसम्म सुन ल्याउन पाउने नियमलाई परिवर्तन गर्दै व्यवसायीले…