काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गरेको आइपीओको बोलपत्र खोलिएको छ । कम्पनीले माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि आह्वान गरिएको आइपीओमा जम्मा ६४ संस्थागत लगानीकर्ताहरूले आवेदन दिएका थिए । तिनै संस्थागत लगानीकर्ताहरुबाट प्राप्त आवेदनको बोलपत्र खोलिएको हो । आईपिओ बिक्रि प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको सेयरको कट अफ प्राइस…