Logo

कुमारी क्यापिटलले ल्यायो नयाँ म्युच्युल फण्ड, ‘कुमारी सबल योजना’ को आजदेखि निष्काशन खुला

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले नयाँ म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले आज माघ २८ गतेदेखि कुमारी सबल योजना निष्काशन गरेका हुन् । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिने कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको…