Logo

बैंकिङ समुहले उचाल्यो नेप्से,२० अंकले बढ्दा १ अर्व १४ करोडको कारोवार

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक २० दशमलव १९ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ सय ३ दशमलव ७७ दशमलव ३३ अंकमा पुगेर बन्द भएको छ । आइतवार सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक बढ्दा समग्र बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बैंक समुहको परिसुचक…