Logo

नेप्सेलाई बोर्डको अर्को निर्देशन, सुचिकरण सम्बन्धी छुट्टै नियमावली बनाउ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सुचिकरण सम्बन्धी छुट्टै नियमावली तयार गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिर्नेशन दिएको छ । विद्यमान धितोपत्र सुचिकरण सम्बन्धी व्यवस्थालाई समयसापेक्ष सुधार गरी परिवर्तन गर्नुपर्ने भएकाले तत्काल नियमावली तयार गर्न निर्देशन दिएको हो । चालू आर्थिक वर्ष भित्रै उक्त नियमावली तयार गरी पेश गर्न निर्देशन दिइएको हो । हाल सुचिकृति संगठित…