Logo

विश्वकै धनीको सूचीमा वर्षकै ठूलो उथलपुथल : मस्क दोश्रो स्थानमा खस्किए, शीर्ष १० मध्ये ९ अमेरिकी

काठमाडौं । विश्वका धनीहरुको सूचीमा सबैभन्दा ठूलो उथलपुथल देखिएको छ । लामो समयदेखि टेस्लाका सीईओ एलोन मस्क विश्वको सबैभन्दा धनी व्यक्तिको सिंहासनमा थिए तर सोमबार उनलाई ठूलो झट्का लागेको छ । उनको कुल सम्पत्ति १७.६ बिलियन डलरले घट्यो र उनी दोस्रो स्थानमा पुगेका छन् । अमेजनका संस्थापक जेफ बेजोसले उनलाई पछि पार्दै पहिलो नम्बरमा पुगेका…