काठमाडौं । मंगलबार, विश्वको सबैभन्दा ठूलो खानी कम्पनी बीएचपीको शेयरमा तीव्र गिरावट आयो । यसको कारण कम्पनीको अर्धवार्षिक नाफा ८६ प्रतिशतले घटनु हो । तर, नाफा घट्नुमा कम्पनीले उल्लेख गरेको कारणमा सन् २०१५ मा ब्राजिलमा भएको दुर्घटनाको भुक्तानबाहेक निकेलको मूल्यमा भारी गिरावट आएको कारण कम्पनीले आफ्नो एउटा शाखा अस्थायी रूपमा बन्द गर्नु पनि हो ।…