काठमाडौं । पोर्चुगलले लामो समयदेखि अवैध रूपमा आएका विदेशी कामदारलाई श्रम स्वीकृतिका लागि आवेदन दिँदा देशमा बस्न दिने नियम खारेज गरेको छ । यो अचानक र अप्रत्याशित निर्णय हो । पोर्चुगल नेपाल, भारतलगायतका देशका युवाहरुका लागि यूरोपमा लोकप्रिय गन्तव्यका रुपमा रहेको छ । सरल भाषामा भन्नुपर्दा अब श्रम स्वीकृति नभएका विदेशी कामदारलाई पोर्चुगल आएर त्यहाँ…