Logo

इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

काठमाडौँ । इन्टेलले भविष्यको मस्तिष्कबाट प्रेरित कृत्रिम बौद्धिकता (एआई) को अनुसन्धानलाई समर्थन गर्न विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण गरेको छ ।कोड–नाम ‘हाला प्वाइन्ट’ रहेको ठूलो स्केलको न्यूरोमोर्फिक प्रणाली सुरुमा न्यूमेक्सिकोको सान्डिया राष्ट्रिय प्रयोगशालाहरूमा तैनात गरिएको थियो । यसले सूचना प्रशोधनमा मानव मस्तिष्कको नक्कल गर्दछ । हाला प्वाइन्टले १० गुणा बढी न्यूरोन क्षमता र १२…