काठमाडौं । गत वर्ष विश्वभर वाइन उत्पादनमा १० प्रतिशतले कमी आएको थियो । यो पछिल्लो ६ दशकमा सबैभन्दा ठूलो गिरावट हो । सन २०२३ मा वाइन उत्पादन १० प्रतिशतले घटेको हो । ग्लोबल एसोसिएसन अफ वाइन प्रोड्युसर्सका अनुसार ६० वर्षमा सबैभन्दा ठूलो गिरावट अत्यधिक मौसम र जलवायु परिवर्तनका कारण रेकर्ड गरिएको थियो । करिब ५०…