काठमाडौं । बेलायतका राजकुमार ह्यारीले आगामी मे मा बिबाह गर्ने भएका छन् । उनले नायिका मेघान मर्केलसँग बिबाह गर्न लागेका हुन् । मे महिनाको १९ तारिखका दिन औपचारिक विवाह हुने मिति तय भएको हो । केन्जीङ्टन राजदरबारको पारिवारिक स्रोतका अनुसार विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ । वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रम सहितको भोजभतेर पनि…