Logo

विश्वका अधिकांश देशहरूमा लोकतन्त्र कमजोर हुँदै, प्रेस स्वतन्त्रतामा ५० वर्षमा सबैभन्दा ठूलो गिरावट

काठमाडौं । एक नयाँ प्रतिवेदनले विश्वव्यापी लोकतन्त्रको अवस्थाको बारेमा गम्भीर चिन्ता व्यक्त गरेको छ । प्रतिवेदनका अनुसार प्रेस स्वतन्त्रतामा पनि ५० वर्षमा सबैभन्दा ठूलो गिरावट आएको छ । हालै प्रकाशित सो प्रतिवेदनले विश्वव्यापी प्रवृत्तिअनुसार गत वर्ष विश्वभर लोकतन्त्र कमजोर भएको बताएको हो । स्टकहोमस्थित थिंक ट्याङ्क इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्स (आइडिया) द्वारा…