Logo

प्रदुषण हटाउन भारतको नयाँ जुक्ति, २०३० पछि डिजेल र पेट्रोल कारको बिक्रि नहुने

बढ्दो प्रदुषण नियन्त्रण तथा पेट्रोलियम आपूर्ती घटाउने उद्देश्यसहित भारत सरकारले नयाँ योजना अघि सारेको छ । भारतका उर्जा मन्त्रीले अघि सारेको योजना अनुसार सन् २०३० पछि भारतमा बिक्रि हुने हरेक कार इलेक्ट्रिक हुनेछ । सवारी साधन सञ्चालनको खर्च समेत घटाउने उद्देश्य राखिएको यो योजनाले प्रदुषणका कारण हुने गम्भिर स्वास्थ्य समस्या पनि घट्ने अपेक्षा राखिएको छ…