Logo

सामसुङका अध्यक्ष लिलाई भ्रष्टाचार आरोपमा ५ बर्ष जेल सजाय

सामसुङ कम्पनीका अध्यक्ष लि जेइ योङलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्यून हेइलाई गैरकानुनी रुपमा रकम उपलब्ध गराएर सामसुङको बिस्तारका लागि पक्ष लिन लाएको आरोपमा उनलाई ५ बर्षको जेल सजाय तोएिको हो । लिले ३ करोड ६० लाख डलर चन्दा दिएर आफ्नो पक्ष लिन लगाएको आरोपमा भ्रष्टार गरेको…