काठमाडौं । सगरमाथा ईन्स्योरेन्सले आफ्नो २२ औं साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७४÷७५ मा आफ्नो व्यवसायमा ३० दशमलव ४४ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीको २२ औं बार्षिक साधारण सभामा बोल्दै कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको कुल व्यवसाय वृद्धि भएको जानकारी दिएका हुन । उनका अनुसार कम्पनीले व्यवसाय…