Logo

अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, स्वतन्त्र बिज्ञ संचालकमा नेपाल नियुक्त

काठमाडौं । अजोड इन्स्योरेन्सले आफ्नो कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेपालकै अग्रणी इन्स्योरेन्स कम्पनी अजोड इन्स्योरेन्स मानिन्छ । आर्थिक वर्ष २०७६ ७७ को लेखापरिक्षण प्रतिवेदन पनि यहि साधरण सभाबाटपारित गरेको कम्पनीले जनाएको छ । छोटो समयमै उल्लेख्य प्रगति गर्न सफल अजोड इन्स्योरेन्स कम्पनीले एकवर्षमा १ खर्वभन्दा बढि प्रिमियम कलेक्सन गर्न सफल भएको…