Logo

वैदेशिक रोजगार र म्यादी बीमाले धानिदै ‘जीवन बीमा’ व्यवसाय, कहाँनेर चुके बीमा कम्पनी र नियामक ?

काठमाडौं । नेपालका हरेक क्षेत्रसम्म बीमाको दायरा विस्तारको अभियानसहित हाल १९ बीमा कम्पनीले जीवन बीमा व्यवसाय संचालन गरिरहेका छन् । तर, बीमा व्यवसाय सुरु भएको लामो समय भइसक्दा पनि हालसम्म सोचेअनुसार यसको प्रगति भने भएको देखिँदैन् । धेरैजसो बीमा कम्पनीहरु शहर केन्द्रित र व्यवसाय केन्द्रित हुँदा दूरदराजका गाउँसम्म र लक्षित वर्गसम्म बीमाको दायरा विस्तार हुन…