काठमाडौं । हिमालयन जेनेरल इन्स्युरेन्स लिले समिट अन हाइड्रोपावर २०१८ आयोजना गरेको छ । कम्पनीले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र विश्वस्तरीय बीमा कम्पनी मार्सको आयोजनामा सो गोष्ठी आयोजना गरेको हो । सो कार्यक्रममा बोल्दै इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जलविद्युत आयोजना जोखिमपूर्ण रहेको जानकारी दिदैं राष्ट्र विकासको मेरुदण्डको रुपमा रहेको जलविद्युत आयोजनाको जोखिम न्यूनीकरणका…