काठमाडौं । सेञ्चुरी बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेको जारी बिज्ञप्तीमा उल्लेख छ । सम्झौता अनुसार ग्राहकले बैंकबाट बिमा लेख, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सेवा प्राप्त गर्ने छन ।…