Logo

राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच सम्झौता, बैंक धितोमा नेकोको इन्स्योरेन्स

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता भएको छ । बिहिवार एक कार्यक्रका बीच उक्त सम्झौता भएको हो । उक्त सम्झौताको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो…