Logo

एशियन लाईफको बिक्री प्रबन्धकमा एनआईबिएलएस, ७५ लाख हकप्रद सेयर बिक्री

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी र एनआईबिएलएस क्यापिटल बीच सम्झौता भएको छ । इन्स्योरेन्सले १० बराबर ६ सेयरको अनुपातमा ७५ करोड ४० लाख रुपैयाँ बराबरको हक प्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ तथा क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार कम्पनीले…