Logo

देव विकाश बैंक र अजोड इन्स्योरेन्स बीच सम्झौता, बैंकमार्फत बीमा सेवा

काठमाडौं । देव विकास बैंक र अजोड ईन्स्योरेन्सबीच एक सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच बैंकमार्फत बीमा सेवा उपलब्ध गराउने उद्देष्यले उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा देवः विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका हुन । ले प्रदान गर्ने…