Logo

आजदेखि एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद बिक्री खुला, असार १६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आजदेखि आफ्नो हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले यस अघि घोषणा गरेको ३ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । उक्त सेयरमा बैशाख ८ गतेसम्म आफ्नो सेयरधनी कितावमा सेयर भएका लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्याउन ताकेता…