Logo

प्राधिकरणद्वारा साढे २१ हजार लाभग्राहीको गुनासो सम्बोधन, १८ हजार गुनासोकर्ता भने गैरलाभग्राही

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो सम्बोधनलाई तीव्रता दिएको छ । सोही क्रममा प्राधिकरणको बुधबार बसेको कार्यकारी समितिको बैठकले थप २१ हजार ६ सय गुनासोलाई सम्बोधन गरी नजिता सार्वजनिक गरेको छ । प्राधिकरणको निर्णयअनुसार ८ सय ४१ जना पुनर्निर्माण लाभग्राही कायम भएका छन् भने ८ सय ३६ जना प्रवलीकरण लाभग्राही भएका छन् । १८ हजार…