Logo

सरकारको एक वर्ष : सडकदेखि रेलसम्म, यातायात पूर्वाधारमा यस्ता छन् सुधारका प्रयास

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा सहयोग पुर्याउने विकासका पूर्वाधारमध्ये यातायात क्षेत्र महत्वपूर्ण मानिन्छ । राष्ट्रिय यातायात क्षेत्रको समुचित विकासले मात्रै मुलुकलाई वास्तविक विकासमा परिणत गर्न सकिने यातायात क्षेत्रका विज्ञहरुले बताएका छन् । सरकारले आर्र्थिक, सामाजिक विकास, गरिबी निवारण, दिगो शान्तिका लागि पूर्वाधारको विकासमा योगदान पुग्ने गरी स्तरीय, भरपर्दो, सुलभ र सुरक्षित यातायात…