काठमाडौं । विगत लामो समयदेखि अलपत्र परेको चक्रपथ विस्तारको दोस्रो खण्डको विस्तारमा झन अन्यौलता बढेको छ । करिव २ महिना अघि अब छिट्टै काम सुरु गर्ने प्रतिवद्धता जाहेर गरेको चिनियाँ पक्षले पुनः मौनता देखाएको हो । चिनियाँ पक्षले आयोजनाको कलंकी बसुन्धारा खण्डसम्म हालसम्म ३ पटकसम्म सर्भे गरिसकेको छ । तर, पुनः सर्भे गर्न लागेकाले यसमा…