काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीहरूलाई ठूलो राहत हुने गरी नयाँ सर्कुलर जारी गरेको छ। बुधबार जारी भएको यो सर्कुलरअनुसार सार्वजनिक निकायबाट भुक्तानी बाँकी रहेका निर्माण व्यवसायीहरूले आफ्नो कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न अब बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम मात्र भुक्तानी गरे पुग्ने भएको छ। यो सुविधा २०८२ असार मसान्तसम्म लागू हुने राष्ट्र…