Logo

पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले भने-सेयर बजारलाई जुवाघर होइन अर्थतन्त्रको ऐनाको रूपमा हेरिन्छ

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयरबजारलाई जुवाघर नभई अर्थतन्त्रको ऐनाको रुपमा हेरिने बताएका छन् । सोमबार अर्थमन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले सेयर बजारलाई जुवाघरको टिप्पणीले नकारात्मक असर गरिरहेको बताउँदै अब अर्थतन्त्रको ऐनाकै रुपमा हेर्ने बताए । पदभार ग्रहण गर्द‍ै उनले अब अर्थतन्त्रसँगै सबै क्षेत्रलाई चलायमान बनाउने गरी काम हुनेसमेत बताए ।…