Logo

चालू पुँजी कर्जा लिएर अचल सम्पत्तिमा लगाउँदा समस्या, तत्काल कर्जाको ब्याज घट्दैन

काठमाडौ । उद्योगी तथा व्यवसायीले चालू पुँजी कर्जाको दुरुपयोग गरेका कारण अहिले समस्या उत्पन्न भएको बताएका छन् । व्यवसायीहरुले जुन उद्देश्यको लागि बैंकबाट कर्जा लिएको हो सोही क्षेत्रमा लगानी नगर्दा अहिले आएर समस्या देखिएको पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले बताए । ‘उद्योगी व्यवसायीले चालू पुँजी शीर्षकअन्तरगत कर्जा लिए तर घरजग्गा जस्ता अचल सम्पत्तिमा लगाए,’ उनले…