Logo

नेपालको प्रमुख ऋणदाता ‘विश्व बैंक’ कसरी पुनर्निर्माण बैंकबाट रुपान्तरित भयो ? कसरी काम गर्छ ?

काठमाडौं । नेपालको कुल वैदेशिक ऋणमा झण्डै ५० प्रतिशत हिस्सा रहेको विश्व बैंक के हो ? यो धेरैलाई चासोको बिषय नहोला तर, अर्थतन्त्रमा चासो राख्नेहरुका लागि विश्व बैंकको कार्यप्रणाली र उद्देश्य बुझ्ने कौतुहलता पक्कै होला । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालले गत आर्थिक बर्षको असार मसान्तसम्म विभिन्न दातृ निकायहरुलाई बुझाउन बाँकी ऋण १० खर्ब…