Logo

संघीय सरकारबाट प्राप्त हुने अनुदान कटौतिको प्रभाव प्रदेश सरकारमा, चालु आवकै हाराहारीमा बजेट ल्याउँदै बागमती सरकार

काठमाडौं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि ६० अर्ब रुप्ैयाँ बराबरको बजेट ल्याउने तयारी भएको हो । आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गराइसकेको वाग्मती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट…